घटना समाचार

लम्कीचुहा नगरपालिका एक युवकले गरे आफ्नै घाँटी माथि धारिलो हतियार प्रहार

बिज्ञापन

लम्कीचुहा । कैलालीका एक युवकले धारिलो हतियारले आफ्नै घाँटी रेटी आत्महत्यको प्रयास गरेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ८ को गुलरा बस्ने ३१ वर्षीय ज्ञानु चौधरीले धारिलो हतियारले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेका हुन् । 

बिज्ञापन

प्रहरीका अनुसार मंगलबार राति करीब सवा ८ बजेको समयमा घाँटी रेटेपछि घाइते भएका उनलाई स्थानीय लालरत्न अस्पताल लम्कीमा समान्य उपचारपछि टीकापुर अस्पताल लगिएको छ । 

अहिले उनको टीकापुर अस्पतालमा उपचार भइरहेको खबर छ । 

बिज्ञापन