June 3, 2023

मालिका समाचार

देशकाे ऐना

कुटपिट बाट एकजना को मृत्यु

कार्तिक १४ कैलाली
कैलाली जिल्लाको लम्की चुहानगरपालीकामा एक जनाको कुटपिट बाट मृत्यु भएको छ ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

लम्की चुह नगरपालिका वडा नम्बर ३ व्यावस्थित नगरबस्ने २२ बर्षिय भरत तिमिल्सिनाको कुटपिट बाट मृत्यु भएको हो।
जानकी गाउपालिका वडा न ५ अमौरीमा एक समूहले कुटपिट भएको र उपचारको लागी नेपालगन्ज पुर्याइको भयता पनि उपचारको क्रममा अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
घाईते अवस्थामा रहेका तिमिल्सेनाको लम्की स्थित लालरत्न अस्पतालमा उपचार असम्भव नभएपछि नेपालगन्ज रेफर गरीएको थियो ।

घटनामा संग्लग्नको आशंकामा स्थानीय मानबहादुर चौधरी, केशव टमट्टा र समीर चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

विज्ञापन