
कैलाली १३ असार
जन्मदिन मनाउने चलन पछिल्लो समयमा पश्चिमा सस्कृतीका प्रचलित क्रिया कलाप हरु हावी हुँदै अवस्थामा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ लक्ष्मी शाह (प्रतिक्षा) ले भने नेपाल प्रहरीका लागी कोरोना भाइरस को जोखिम बाट बच्ने स्वास्थ सामाग्री हस्तान्तरण गरेकी छन् ।
जन्मदिनको अवसरमा शाहले कोरोना विरुद्धको अभियानमा अग्रमोर्चामा रहेर कार्यरत नेपाल प्रहरीलाई स्वास्थ सामाग्री प्रदान गर्दै घर परिवारमा केक काटेर सागुरो खुशी हुने हुदा फराकिलो खुसीको निम्ति जनताको सुरक्षामा खटेका सुरक्षा कर्मी हरुलाइ कोरोना भाइरसको संक्रमण बाट सुरक्षीत राख्न त्यो खर्चले आफ्नो सानो सहयोग पुग्ने बताउनु भयो ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत रहेकी शाहले आइतवार सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उत्तमराज सुवेदीलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेकी हुन । उनले महिला प्रहरीका लागी १६ सय थान सेनेटरी प्याड र १३ सय थान सर्जिकल मास्क प्रदान गरेकी हुन ।
कोरोनाको महामारी बाट पुरै विश्व आक्रान्त भएको अवस्थामा नेपाल प्रहरीले गरिरहेको कार्यको प्रशंसा गर्दै नेतृ शाहले थोरै भए आफ्नो तर्फवाट नेपाल प्रहरीलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेकी छिन् । कोरोना नियन्त्रणको यो अभियानमा सबै जना साथमा भएर लाग्नपर्नेमा नेतृ शाहको जोड रहेको थियो ।
स्वास्थ सामाग्री हस्तान्तरण पछि धन्यावाद ज्ञापन गर्दै प्रहरी प्रमुख सुवेदीले प्रहरीको मनोवल बढाउने गरि गरिएको कार्यप्रती धन्यवाद व्यक्त गरेका छन् ।
स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा नेकपाका प्रदेश सचिव नेप बहादुर चौधरी, नेकपाका कैलाली अध्यक्ष तथा प्रदेश सभा सदस्य रतन थापा, राष्ट्रीय योजना आयोगका पुर्व सदस्य विजय कुवँर, नेकपाका नेता रणबहादुर चन्द, राष्ट्रीय युवा संघका कैलाली अध्यक्ष राजु बम कैलाली उद्योग वाणिज्य संघ, कैलाली की सदस्य राधिका चौधरी लगायतका नेताहरुको सहभागीता रहेको थियो ।
35 Designed as diary entries to be made after each attempt at sexual inter-course, the SEP profile consists of 5 questions, each of which is primarily dependent on an affirmative response to the prior question buying cheap cialis online
medunitsa.ru
Medunitsa.ru
site More
kremlin-team.ru Kremlin-team.ru
link Link
url Link
more More
url Link
more Link
more More
Фильм смотрите бесплатно
на Filmix.. Кино смотреть онлайн в хорошем качестве бесплатно фильмы.
Фильмы 2022 смотреть онлайн в хорошем качестве.
Фильм Быстрее пули Фильм Быстрее Пули
2022 Года Полностью Доступен Бесплатно И Без
Регистрации
Дом дракона Дом Дракона
Игра на выживание 2 сезон смотреть онлайн Смотреть Онлайн «ИГРА НА ВЫЖИВАНИЕ» 2 Сезон.
odnoklassniki-film.store
Эра выживания Эра Выживания Смотреть В Хорошем Качестве
wwwi.odnoklassniki-film.ru
Hylander BL, Gordon CJ, Repasky EA 2019 Manipulation of ambient housing temperature to study the impact of chronic stress on immunity and cancer in mice is lasix a potassium sparing diuretic JAMA 295 2742 2751
site