विज्ञापन

धनगढी । कैलाली र कञ्चनपुरमा भोलि सार्वजनिक बिदा दिइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले राना थारु समुदायको होलीपछिको खखडेहरा पर्वको अवसरमा बिदा दिएको हो ।
२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो।
विज्ञापन

राना थारु समुदायमा होलीपछिको खखडेहरा पर्व महत्वपूर्ण मान्निछ।
अन्य समाचारहरु
अदालतलाई न्यायलय भन्छौ रवि लामिछानेको पद च्युत गरेर कसले न्याय पायो मैले बुझेको छैन:केपी शर्मा ओली.
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन
राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने