सिन्धुलीमाडी । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजाको डर देखाएर जनतालाई मूर्ख नबनाउन कांग्रेस, एमाले र माओवादीलाई चेतावनी दिएका छन् ।
विज्ञापन

सिन्धुलीमाडीमा शनिबार आयोजित सभामा बोल्दै अध्यक्ष लिङ्देनले गणतन्त्रका नाममा ठूला दलले लुटतन्त्र मच्चाएको आरोप लगाए ।
साँढे गोरुबाट दूधको आशा गर्नु र कांग्रेस, एमाले, माओवादी केन्द्रबाट परिवर्तनको आशा गर्नु उस्तै रहेको अध्यक्ष लिङ्देनको भनाइ थियो । आउँदो स्थानीय तह निर्वाचनमा डर, त्रास र भयमुक्त भइ परिवर्तनको पक्षमा मतदान गर्न अध्यक्ष लिङ्देनको अपील थियो ।
विज्ञापन

गाँजा खेती र भारतको विहारमा लालु शासनको चर्चा गर्दै अध्यक्ष दिङ्देनले विकास भएर पुल बनेमा गाँजा खेतीमा प्रहरी प्रशासनको आँखा लाग्ने भन्दै जनतालाई झुक्याएको जस्तै अहिले भइरहेको उनको भनाइ थियो ।
अन्य समाचारहरु
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन चीन सहयोग गर्न तयार छ: अग्नि सापकोटा
प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा पदीय मर्यादाको उल्लंघन गरे: भीम रावल