
चुनाव ताका नक्कली रास्ट्रवादीको खोल ओड्ने र जनताले थेग्नै नसक्ने घोषणा पत्रजारी गर्ने राजनीति पार्टी अहिले कोई कानमा तेल हालेर बसेका छ्न भने कोई घोडा बेचेर आनन्दले सुतिरहेका छ्न ।। एकपक्षीय निर्णय गरि सडक निर्माणको कामको उदघाटन गर्दा सम्म परराष्ट्र लाई भकन समेत लागेन रे
थाहा छैन कालापानी मिचियको हो कि ?
थाहा छैन लिपुलेख बेचियको पो हो कि ?
दक्षिणको दाना पानीले चलेका को के भर
उनैको अगाडि map खिचियको पो हो कि ?
आफ्नो कुर्सीको निमित्त दिल्लीको चक्कर काट्ने नेताकार्यकर्ता र खुला सिमाका कारण भारतलाई नेपाल माथी हाबी हुन टेवा पुगेको छ।
पानी र जवानी पहाडमा टिक्दैन भनेर मोदिले भन्दा गलललल्लल हासेर थपडी बजाउने हरुलाई के था यस्को यथार्थ
भारतले नेपाल माथी दादागिरी गर्नुमा नेताको गल्ती मात्रै नभयर जनताको पनि धेरै ठूलो दोष छ ।।
मैले केही महिना अगाडि यो कुरा एउटा भिडियो मार्फत भनी सकेको छु र अहिले पनि भन्दछु ।हामीले हरेक कुरामा भारतलाई सहयोग गर्दै आयका छौ । कसरी भन्दा नेपाली फिल्म भन्दा धेरै हामी हिन्दी फिल्मको box अफिस कलेक्सन गराउछौ ।

हामिलाई नेपाली हिरोको बारेमा तेति थाहा न होला तर भारतीय को एक एक ख्याल राख्छौ । कहि बिहे birthday होस या अन्य कुनै पार्टी नेपाली गितमा तपाईं लाई नाच्च्नै आउदैन कि त मुन्नी बदनाम चाहिन्छ कि त दिलबर
घरमा आउनुहोस बच्चालाई हिन्दी कार्टुनले मोहोनी लगायको छ भने भाउजू बुहारिलाई हिन्दी सिरियलले पिरती युवापुस्तालाई साउथको फिल्म नभै नहुने अल्लु अर्जुन प्रभासको एक एक जानकारी राख्ने हरु अनमोल र प्रदिप खड्का को मजाक उडाउछ्न ।
पारस खडकालाइ न चिन्ने हरु भिराटको फ्यान हु भन्दै दगुर्छ्न । हरेक कुरामा हामी ईन्डियालाई आर्थिक रुपमा होस या अन्य कुनै कुरामा साथ र सहयोग गर्दै आयका छौ ।। तेसैले नेताकार्यकर्ता मात्रै दोष नदियर जनताले पनि आ आफ्नो स्थान बाट आफ्नो माटोलाई माया गर्न सिकौ ।
लेखक:दिपेश पन्डित बासगढी नगरपालिका ९ थुमनी हाल माल्दिभ
The most important benefit that any medication provides its users is their ability to live longer at a reduced cost and decrease the amount of time in hospital cialis 5 mg best price usa
medunitsa.ru Medunitsa.ru
kremlin-team.ru Kremlin-team.ru
url More
url Site
more Site
url Site
url Url
url Url
site Site
lasix magnesium Dismissal of Hearing Request as Sanction Was Proper