March 22, 2023

मालिका समाचार

देशकाे ऐना

स्थानीय तहको निर्वाचनमा पाँच दललाई एउटै खुट्टाले कुल्चने छौँः ओली

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

ईलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन् ।

ईलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गरे ।

विज्ञापन

स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उनको दावी छ ।