विज्ञापन

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ कोभिड भेरियन्ट र उप–भ्यरियन्टहरू देखा परे अर्को लकडाउनको संकेत गरेका छन् ।
जोनसनले अर्को कडा लकडाउनको सम्भावना भने अस्वीकार गरे । तर बच्चाहरूलाई नयाँ भेरियन्ट अफ कन्र्सन देखा परेमा आफू कुनै पनि कदम चाल्न तयार रहेको उनले बताए ।
विज्ञापन

शुक्रबार एक अन्तर्वार्तामा उनले भने, ‘म यस्तो कुनै पनि घटना फेरि नहोस् भनेर जोगिन चाहन्छु । म कुनै कुरालाई इन्कार गर्न सक्दिन । म केही नहोला भन्न सक्दिन ।’
बेलायतका केही भागहरूमा संक्रमणको संख्यामा ठूलो गिरावट आएको छ । तर नयाँ भेरियन्टका कारण संक्रमण फैलन सक्ने त्रास बढेको छ ।
अन्य समाचारहरु
मोदीबारे बिबिसीले बनाएको वृत्तचित्र भारतमा प्रसारण रोक.
क्यालिफोर्नियामा आँधी : १९ जनाको मृत्यु
चीनमा १८ मीटर अग्लो ‘हिउँ मान्छे’