विज्ञापन

,वचैत २५ टीकापुर
जानकी गाउँपालीका बाट टीकापुर नगरपालिका को अस्नेरी लैजान लोड गरिएको इटाको ट्राली क्याक्टर बाट चुडिएर बीच बजारमा पल्टीएको हो।
जानकी गाउँपालीका अमौरीमा रहेको लाल रत्न इटाउद्योग बाट इटा लोड गरेर टीकापुर अस्नेरी जानलागेको एउटा ट्याक्टरको ट्रालीबाट गुडीरहेको अवस्थामा टायर निस्किदा पल्टी भएको हो।
विज्ञापन

ट्याक्टर टीकापुर खक्रोला सडक खण्ड भानु चौक पुगेको बेला गुडीरहेको ट्याक्टर बाट टायर निस्केर टराली पल्टी भएको ट्याक्टर चालक राजकुमार चौधरी बताए । साथै सडक खाली रहेकोले उक्त समयमा कुनै मानवीय क्षेती नभएको पनि चालकले जानकारी गराए
सडकको स्तर उन्नति कार्य लामो समय देखी चालु रहेको ले खाल्डा खुल्डी रहेको संगै ट्याक्टरको टायर फिटीङ लुज भएका कारण पल्टी भएको इटा उद्योगमा कार्यरत सङम चौधरी बताए ।
विज्ञापन

अन्य समाचारहरु
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट २२ लाख आम्दानी
बाल विकास नगर समिति टीकापुरद्धारा चरणबद्ध आन्दोलन गर्ने चेतावनी