विज्ञापन

भदौ ,३०
सरकारले चैत दोस्रो सातादेखि बन्द रहेको आन्तरिक उडान र लामो दुरिको यातायात असोज ५ गतेबाट खुलाउने निर्णय भएको छ ।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले आन्तरिक उडान र लामो दुरीको यातायात असोज ५ गतेदेखी खुला गर्ने निर्णय भएको हो ।
विज्ञापन

यातायातका साधनले सिट क्षमताको भन्दा ५० प्रतिशतमात्रै यात्रु बोकन पाउनेछन ।छोटो दुरिका सवारी साधनलाई लगाइएको नियम नै लामो दुरिका सवारीमा पनि लगाईएको छ ।
स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दुरिका यातायात खोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिनुभयो ।
विज्ञापन

अन्य समाचारहरु
शबाना आजमी : जसले काठमाडौंका चिसो अभिनयलाई तताएर गइन् !
काठमाडौंको मेयरले पेटमा लात मार्दा धरानका मेयरको महिनाभरको तलब
एमालेद्वारा नेता कर्तालाइ उद्दारमा जुट्न अपिल