विज्ञापन

पुष , २६
सरकारले माघे संक्रान्तिकामा सार्वजनिक बिदा दिएको छ।
विज्ञापन

राष्ट्रिय सभामा आइतबार सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ एक गते बिदा दिने निर्णय गरेको जानकारी दिए ।
यस्तैगरी ,माघीको दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
यो बिदा थारु जातिका लागि होइन ,अरु जातिकाले पनि मनाउँछ्न । जनताको भावना आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको छ ।
अन्य समाचारहरु
अफगानिस्तानमा ६.५ म्याग्निच्युडको भूकम्प
मलाई अदालतमै हत्या गर्ने योजना बनेको छ, भर्चुअल सुनुवाइ होस् : इमरान खान
युक्रेनी पुरुषलाई देश छाड्न प्रतिबन्ध