March 27, 2023

मालिका समाचार

देशकाे ऐना

टीकापुरको महालक्ष्मी एग्रोमा आगलागी नगरमा बिद्धुत प्रसारण अबरोध

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

जेठ ११ टीकापुर
कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १मा रहेको महालक्ष्मी एग्रोभेटमा आगलागी भएको छ।
अपरान्ह करिब ७:३० बजे बिद्धुत सर्ट भएर आगलागी भएको एग्रोका संचालक शंकर बोकटीले मालिका समाचार लाई जानकारी दिए ।

बोकटीका अनुसार उक्त आगलागी बाट दाल नुन तेल लगायतका दैनिक उपभोग्य बस्तु हरु जलेर नस्ट भएको छ भने एग्रोमा जडान गरिएको सि सि टी भी क्यामरा लगायत घरको बिद्धुतिय लाइन सहित जलेर नस्ट भएको बताए ।
अहिले टीकापुर क्षेत्रको बिद्धुत प्रसारण बन्द रहेको छ।

विज्ञापन