विज्ञापन

ललितपुर महानगरपलिकाले आफ्नो क्षेत्र भित्र रहेका मदिराका विज्ञापनको होर्डिङ बोड हटाउने काम सुरु भएको उनले बताए ।
यस्तै ललितपुर महानगरपालिकाका नगरी प्रमुख सिताराम हाछेथुले मदिराका विज्ञापन गर्न नपाउने बताए।
विज्ञापन

महानगपालिकाले बैठक गरि शुक्रबारबाट आफनो क्षेत्रमा भएका मदिराका विज्ञापन हटाउने निर्णय गरेको छ ।
कानुनविपरीत रहेका सबै मदिराका होर्डिङ बोर्ड हटाइन्छ उनले भने ।
जावलाखेल देखि हटाउने काम सुरु भएको छ , भने पुल्चोक ,कुपोन्डोल , कुमारपाटी ,लगनखेल क्षेत्रमा पनि हटाइने उनले बताए ।
विज्ञापन

अन्य समाचारहरु
कैलालीका धनगढी, गोदावरी र गौरीगङ्गामा दादुरा संक्रमण.
टीकापुर नगरपालिका वडा नम्बर २मा ४दिने स्वास्थ शिविर संचालन
सेमिफाइनल खेलमा हेलिकप्टर झारेपछी भयो यस्तो