विज्ञापन

कार्तिक ,२४
बुटवल रुपेन्देहीस्थितमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
विज्ञापन

सैनामैना नगरपालिकाकी ५६ वर्यीय महिला भैरहवा अस्पतालमा मृत्यु भएको हो।
उनको कार्तिक १७ गते कोरोना पुष्टि भएकि ती महिला १९ गते भीम अस्पतालमा भर्ना भएकी थिइन ।
उपचारका क्रममा सोमबार बिहान ६:३०बजे उनको मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा.नारायण पोखरेलले बताए ।
स्वास्थ निर्देशनालयका अनुसार रुपेन्देहीमा मृतक कोरोना संक्रमितको सख्या ८६ पुगेको छ।
विज्ञापन

अन्य समाचारहरु
नेकपा एमालेका सस्थापक नेता कडायतको निधन
कुलोमा डुबेर बालकको मृत्यु
चितुवाको छाला सहित ४ पक्राउ