विज्ञापन

पोखरा । मंगलबार आफ्नै मन्त्रीलाई हातपात गरेको आरोप लागेका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले आफूले कुटपिट नगरेको दाबी गरेका छन् । उनले आफूले सम्झाएको मात्रै बताए ।
उनीमाथि मंगलबार आफ्नै मन्त्रालयका युवा शाखा प्रमुख प्रकाश ओझामाथि हातपात गरेको आरोप लागेको छ ।
विज्ञापन

कुटपिटको घटना मनाङेको लागि नौलो नभए पनि मंगलबारको घटनालाई लिएर उनले आयोग नै गठन गर्ने बताएका छन् ।
अन्य समाचारहरु
लमजुङको बुलबुलेलाई केन्द्र विन्दु बनाएर भूकम्पको धक्का
टर्की भुकम्प : ज्यान गुमाउनेको संख्या ७ हजार ८ सय नाघ्यो
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु