August 18, 2022

मालिका समाचार

देशकाे ऐना

टीकापुर नगर वडा ५मनिका पुर क्वारेन्टाइनको रिपोर्ट आयो

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

टीकापुर २२ जेठ
टीकापुर नगरपालिका वडा नम्बर ५ मनिकापुर मा.वि गत जेठ १८ गते लिइएको४९ जनाको कोभीड-१९ को स्वाव टेस्टको नतिजा नेगेटिभ आएको छ।

विज्ञापन


पछिल्लो नतिजा हरुमा टीकापुर नगरपालिकामामा कोरोना संक्रमण नतिजा नेगेटिभ आएको छ।
आज लिएको टीकापुर नगरपालिका वडानम्बर १को बिरेन्द्र बिद्यामन्दिर क्वारेन्टाइनमा रहेका ११० जना र टिकापुर नगरपालिका वडा नम्बर ४ स्थित जनप्रकाश निमावि बाघमारामा रहेका
२८ जनाकाे पिसिअार स्वावको रिपोर्ट तिनदिन मा आउने नगर जनस्वस्थ्य साखाले जनाएको छ

विज्ञापन