June 6, 2023

मालिका समाचार

देशकाे ऐना

टीकापुर नगर वडा ५मनिका पुर क्वारेन्टाइनको रिपोर्ट आयो

टीकापुर २२ जेठ
टीकापुर नगरपालिका वडा नम्बर ५ मनिकापुर मा.वि गत जेठ १८ गते लिइएको४९ जनाको कोभीड-१९ को स्वाव टेस्टको नतिजा नेगेटिभ आएको छ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta


पछिल्लो नतिजा हरुमा टीकापुर नगरपालिकामामा कोरोना संक्रमण नतिजा नेगेटिभ आएको छ।
आज लिएको टीकापुर नगरपालिका वडानम्बर १को बिरेन्द्र बिद्यामन्दिर क्वारेन्टाइनमा रहेका ११० जना र टिकापुर नगरपालिका वडा नम्बर ४ स्थित जनप्रकाश निमावि बाघमारामा रहेका
२८ जनाकाे पिसिअार स्वावको रिपोर्ट तिनदिन मा आउने नगर जनस्वस्थ्य साखाले जनाएको छ

विज्ञापन