November 26, 2022

मालिका समाचार

देशकाे ऐना

दुई मन्त्री र एक राज्यमन्त्रीसहित कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । दुई मन्त्री र एक राज्यमन्त्रीसहित कांग्रेस सरकारमा सहभागी भएको हो ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल आन्तरिक मामिला तथा कानुन मन्त्री, गोविन्द बोहोरा सामाजिक विकास मन्त्री र टेकबहादुर रैका समाजिक विकास राज्यमन्त्री हुने छन् ।

विज्ञापन
विज्ञापन

तीनैजना मन्त्रीहरू प्रदेश प्रमुखसँग सपथ लिएका छन् ।