विज्ञापन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । दुई मन्त्री र एक राज्यमन्त्रीसहित कांग्रेस सरकारमा सहभागी भएको हो ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल आन्तरिक मामिला तथा कानुन मन्त्री, गोविन्द बोहोरा सामाजिक विकास मन्त्री र टेकबहादुर रैका समाजिक विकास राज्यमन्त्री हुने छन् ।
विज्ञापन

तीनैजना मन्त्रीहरू प्रदेश प्रमुखसँग सपथ लिएका छन् ।
अन्य समाचारहरु
मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस बैठक बस्दै
बैतडीका ३ वटै क्याम्पसमा नेविसंघका उम्मेदवार विजयी
जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै