राजनीतिराष्ट्रिय समाचार

प्रतिपक्षी दलका नाराबाजिका बाबजुद एम सी सी ब्याख्यातमक घोषणा सहित बहुमतले पारित

बिज्ञापन

फागुन१५ काठमाडौ ,प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बाबजुद एम सि सि बहिमतले पारित भएको छ। माओवादी केन्द्रका नेता तथा अर्थ मन्त्री जनार्दन शर्मा प्रश्न गर्ने हरु को मैले उय्तर दिन सक्दैन एम सी सी को बारेमा नेपाल मा भैरहेको बहस नेपालको राष्ट्रिय स्वधिनताको पक्षमा छ नेपाल सरकारले यसलाई कानुनी रुप दिएको छ। उक्त योजना लाई आर्थिक योजनाको हिसाबले लागु गर्ने ठाउँमा पुर्याएको छ ।
पत्रकारको प्रश्न यसलाई पास गर्नु नै थियो भने सडकमा ठुङा हान्न किन लाउनु भयो ? शर्मा कुनै उत्तर नदिदै बाहिरिएका छ्न ।

नेकपा एस कि नेत्री तथ शहरी विकास मन्त्री रामकुमारी झाक्री :के हो?कस्तो हो? भन्ने कुरा बुझाउन नसक्नु हाम्रो कमजोरी हो एम सि सि के हो भन्ने कुरा बुझान नसक्नु यस सम्झौतामा सहि कर्ता को कमजोरी हो , यसका धेरै पक्षमा छलफल भयो ,यो परियोजना लाई डेलिकेटेड परियोजना हो पत्रकार तपाई को दलका केहि नेताहरूले राष्ट्रघातीछ भन्ने गरेको के हो ? हामी सरकारमा भएका कारणले पनि सरकारका प्रमुख प्रधानमन्त्र ज्युले पेस गर्नु भयो हामीले यसको बिरोध गर्न मिल्दैन आज यसको निवारण भएको छ।

नेपाली काङ्ग्रेसमा महामन्त्री गगन थापा २०६६ साल देखि नेपालका विभिन्न राजनीति दल हरु विभिन्न नेतृत्वका गठबन्धन सराकारहरुमा संलघ्न भए नेपाली किशान मजदुर पार्टी बाहेक सबै देशका पार्टी सरकार मा रहे!यसलाई उतेजना बनाउने कार्य भयो नेपाल कम्युनिस्ट पार्टी एमाले का अध्यक्ष केपी ओली नेमकिपाका बाहेक २०१७ साल सम्म छलफल गर्दै आयौं त्यो सबै कुरा आज बाट अन्त्य भयो ।
के पी ओलीले सदनमा पेश गरेको कुरा हामीले पारित गरेका छौ हामीले पाएको सहयोग सबै देशको लिनुपर्ने हुन्छ सबै राजनीति दल हरु यसको पक्षमा सकारात्मक भएर लाग्नुपर्छ यसरी नै अघिबढ्न सवैलाइ अनुरोध गर्दछु ।नेकपा एमालेका नेता गोकुल बास्कोटा: हाम्रोसबै कुरा प्रमुख सचेतकले बताउनु हुनेछ।हामी वेल घेरेर बसेका थियौ त्यो अरुले बुझ्ने कुरा हो जसले राष्ट्र घाती भनेर सडकमा आउनु भएको थियो उहाँ हरुले नै यसलाई राष्ट्रबादी को प्रमाणपत्र दिएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक बिशाल भट्टराई :जबर्जस्ति रुपमा संसद चलाइएको छ कुनै राजनीति तथा कानुनी अर्थ नभएको नाटक पुर्ण कागजको खोस्टो पास गरेको छ प्रधानमन्त्री ज्यु लाई सुझाव प्रधानमन्त्री आफै अडिनु भएको भय यो स्थिति आउने थिएन यथास्थितिमा एम सी सी पारित हुदैन भनेका त्यो झुठो त्यो प्रमाणित भएको छ ।यो गठबन्धनले आफ्नो काम यसै तरिकाले गर्दै नेपाली जनताका सामु आफ्नो सक्कली रुप देखाउदै छ
पत्रकार तपाईको पार्टीका सांसद नै छलफलमा सहभागी हुनु भएको थोयो?त्यो होइन स्थिति तपाई हरुलाइ थाहै छ यिनको सडकको राष्ट्रबाद उदाङो भएको छ हामी सामेल भएनौ।गलत निर्णय हो भिम रावल कमरेडल छ्लफल भाग लिनु भयो सोकुरा पार्टी भित्र समिक्षा गरौला।

बिज्ञापन

बिज्ञापन
बिज्ञापन