विज्ञापन

काठमाडौ भदौ २२ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटि बैठक भदौ २६ गते बोलाउने भएको छ ।
विवाद समाधानका लागि सुझाव दिन गठन गरिएको कार्यदलले तयार पारेको प्रतिवेन पेश गर्न स्थायी कमिटीले बैठक बोलाइएको हो ।
विज्ञापन

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाकाले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) स्थायी कमिटीकाे साउन १३ गते हुने भनिएको स्थगित बैठक भदाै २६ गते बाेलाउने सहमति भएकाे जानकारी दिनु भएको हो ।
आज बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय र महासचिव सहितकाे छलफलमा याे सहमति भएको हो ।
अन्य समाचारहरु
जनता क्याम्पसमा समाजवादीनिकट अनेरास्ववियुका यावद बिजयी
सुर्खेतका ३ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
पहिचान नदिए बन्दुक उठाउँछौं- गोपाल किराती