विज्ञापन

अछाम १० जेठ
सुदुर पश्चिम प्रदेस अछाम जिल्ला को मेल्लेख गाउपालिकामा कैलाली बाट फर्किएकी एक जना महिलामा र्यापिड टेस्ट मार्फत कोरोना भाइरस देखिए पछि जिल्ला भरी त्रास मय बाताबरण बनेको थियो मालिका समाचारले गाउपालिका अध्यक्ष लोग बहादुर बोहरा लाई टेलीफोन सम्पर्क गर्दा र्यापिट टेस्ट मार्फत देखिए पनि आधिकारिक मान्न नहुने र महिलाको स्राव पिसिआर टेस्टको निम्ति पठाइएको बताएका थिए ।
आज बेतेको एक दिन पछि मेल्लेख गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरपती रावललाई सम्पर्क गर्दा पि सि आर को रिपोर्ट नेगेटिभ आएको बताए ।
महिलाको रिपोर्ट नेगेटिभ आएपछि अछाममा भएको आहात बाट केहि राहत महशुस गरेको अध्यक्षले रावल बताए
विज्ञापन


विज्ञापन

अन्य समाचारहरु
कैलालीका धनगढी, गोदावरी र गौरीगङ्गामा दादुरा संक्रमण.
टीकापुर नगरपालिका वडा नम्बर २मा ४दिने स्वास्थ शिविर संचालन
सेमिफाइनल खेलमा हेलिकप्टर झारेपछी भयो यस्तो