विज्ञापन

कोभिड-१९ ले विश्व नै माहामारी डर र त्रासमा रहेको योसमयमा देशमा लकडाउन हुदा हुँदै पनि नेपाली गित संगीतको बजारमा विभिन्न बिधाका गित आउने क्रम पछिल्लो समय निकै बढेको छ।यसै क्रममा प्रवासमा रहेर पनि नेपाली गित संगीत लाई असाध्यै माया गर्ने नव गायक बिजय दु:खि को आधुनिक म्युजिक भिडियो”मेरि मायालु”बुढा सुब्बा You Tube च्यानेल बाट सार्बजनिक भएको छ।
विज्ञापन

बिजय दु:खि कै लय/शब्द सिर्जना रहेको उक्त गितमा बिजय दु:खि ले नै सुमधुर स्वर दिएका छन।देबेन्द्र कुवरको निर्देशन रहेको यो म्युजिक भिडियो लाई नरेश ऐर ले क्यामेरामा कैद गरेका छन।चर्चित मोडेल सारिका केसि,भिम खड्का र पुजा स्वार को अभिनय रहेको यो भिडियो गितमा मिन रावल को सम्पादन रहेको छ।म्युजिक भिडियोले राम्रो सफल्ता बटुल्न सफल रहोस हाम्रो शुभ कामना।।
विज्ञापन

अन्य समाचारहरु
बलिउडका ठुला चलचित्र बक्स अफिसमा किन फ्लप भइरहेका छन् ?
भिम खड्काले हातपारे यो बर्षकै सिल्बर अवार्ड
अष्ट्रेलियाको सिड्नीमा कबड्डी ४