August 6, 2022

मालिका समाचार

देशकाे ऐना

भारत बाट नेपाल फर्केका पंख शाही बाटोमा बेपत्ता

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

एम पी शाही
असोज ९ मुम्बई
आठविस नगरपालिका वडा नम्बर ८बिशाला दैलेख घर रहेका अन्दाजि ४५ बर्षका पंख बहादुर शाही

विज्ञापन

नाम गरेका व्यक्ति गत गत २३ भदौ देखी सम्पर्क बिहिन भएका हुन ।
भारतकाे महाराष्ट ठाणा जिल्लाको देखि नेपाली द्वारा संचालित सेतिमहाकालि टुर एन्ड ट्राभल्स को भारतीय नम्बर up/31T8217M बसमा घर फर्कने क्रममा बाटो बाट सम्पर्क बिहान भएका छन ।

सुदुर पश्चिम प्रदेश धनगढी संग जोडिएको त्रीशक्ति नगर नाका सम्म पुगेका उहाँका आफन्त कटक शाही का अनुसार उक्त नाकामा भएको सबै इन्ट्री हेर्दा पनि पंख बहादुर शाहीको नाम नभेटेपछि आफू हरु चिन्तित भएको बताए ।

उक्त होलिया भएको ब्याक्ति भेटीएमा नजिकैको प्रहरी चौकीमा बुझाउन अथवा आफन्त जन हरु लाइ सम्पर्क गरिदिन अनुरोध गरेका छ्न।
नेपालका लागी कटक शाही 9868518212
लक्ष्मि कमल न्याैपाने 9868484478
धर्म राज शाही 9848098936
भारतको लागी महेन्द्र शाही 9975505130
छत्र शाही 9172629248

विज्ञापन