एम पी शाही
असोज ९ मुम्बई
आठविस नगरपालिका वडा नम्बर ८बिशाला दैलेख घर रहेका अन्दाजि ४५ बर्षका पंख बहादुर शाही

नाम गरेका व्यक्ति गत गत २३ भदौ देखी सम्पर्क बिहिन भएका हुन ।
भारतकाे महाराष्ट ठाणा जिल्लाको देखि नेपाली द्वारा संचालित सेतिमहाकालि टुर एन्ड ट्राभल्स को भारतीय नम्बर up/31T8217M बसमा घर फर्कने क्रममा बाटो बाट सम्पर्क बिहान भएका छन ।
सुदुर पश्चिम प्रदेश धनगढी संग जोडिएको त्रीशक्ति नगर नाका सम्म पुगेका उहाँका आफन्त कटक शाही का अनुसार उक्त नाकामा भएको सबै इन्ट्री हेर्दा पनि पंख बहादुर शाहीको नाम नभेटेपछि आफू हरु चिन्तित भएको बताए ।

उक्त होलिया भएको ब्याक्ति भेटीएमा नजिकैको प्रहरी चौकीमा बुझाउन अथवा आफन्त जन हरु लाइ सम्पर्क गरिदिन अनुरोध गरेका छ्न।
नेपालका लागी कटक शाही 9868518212
लक्ष्मि कमल न्याैपाने 9868484478
धर्म राज शाही 9848098936
भारतको लागी महेन्द्र शाही 9975505130
छत्र शाही 9172629248
अन्य समाचारहरु
समाजसेवी भरत रावलद्वारा टीकापुर अस्पताललाई व्हीलचेयर हस्तान्तरण
संयुक्त नेपाली महासंघ मुम्बईद्वारा सत्य नारायणको पूजा सहित विविध नेपाली संस्कृतिक कार्यक्रम सम्पन्न
एनआरएनए कार्यकारी अध्यक्षमा डा. बद्री केसी