अनौठोबिश्व

आमाको शताब्दी उमेरको अवसरमा मातृ पुजामा मघ्न मोदि

बिज्ञापन

भारतीय प्रधानमन्त्री नरेन्द्रमोदिले उनको आमाको उमेर १०० बर्ष पुगेको अवसरमा मातृपुजा गरेर आशीर्वाद लिएका छ्न।
१८ जुन १९२३मा जन्मेकी हिरा बेन १८ जुन २०२२ मा आफ्नो उमेरको सय बर्ष पुरा गरेकी छ्न। सनिश्चवार बिहान आमाको खुट्टा धोयर मोदीले पानीलाई प्रसाद जसरी ग्रहण गरि मातृपुजा गरेका छन।

बिज्ञापन

बिश्व राजनीतिमा चर्चामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनतापार्टीको तर्फबाट गुजरातको मुख्य मन्त्री भएर उदारनियकाम गरेर आफ्नो फरकै छवि भनाइ सकेपछि प्रधानमन्त्रीको रुपमा अगाडि सारेकाथिए मोदीले सत्ता समाले पछि भारतमा ऐतिहासिककाम हरु भएका छ्न अन्तर्राष्ट्रिय आतंकबादीलाई प्रास्त पार्ने उदेश्यले ८नोभेम्बर २०१६ साझ ८ बजे बाट भारतीय रुपैयाँ ५००र१००० का नोट हरु बन्द गरेका थिए ।

उक्त समयमा सिमित मात्रामा जारी गरेका भारतीय रुपियाँ २हजारका नोट लिन जनता लाई सास्ती परेकाको थियो त्यो कारणले जनतामा परेको असर मोदीकि आमा हिराबेन लाई पनि परेको थियो हिराबेन बैकमा लाइन लागेर सामान्य जनताले बैंक बाट भुक्तानी गर्नपाउने न्युनतम रकम भुक्तानी गरेर चर्चामा आइकि थिइन ।

आज मोदीले मातृ पुजा गरेर बिश्वलाई सस्कार सिकाउने प्रयास गरेका छ्न। बिश्वका धेरै आमाका आफ्ना सन्तति हरुले आफ्ना आमाबुबा लाई बृद्धआश्रममा पुर्याएका घटना हरु धेरै पटक समाचारमा हेर्न पाइएका छ्न भने यस्तो कुरा हरुलाइ तोडेर आमालाई साक्ष्यात भगवानको रुपमा पुजा गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेका छ्न।

मोदीले आफ्नो फेसबुक वालमा लेखेका छन
took blessing of my mother today as she enters here 100the year
अर्थात :मैले मेरो आमाको उमेर १००बर्ष पूरा गरेको अवसरमा आशीर्वाद लिए ।
मोदी कार्य ब्यास्तताले देश बिदेश जतिसुकै टाढा जानुपर्ने भएपनि आमा बाट आशीर्वाद लिने गरेका छन।

बिज्ञापन