मनोरञ्नलेख

मुक्तक

बिज्ञापन

१)छाप रहिरहोस् तिमी टाढा सरिसकेपछि पनि
आवाज जुन्जिरहोस, समुन्द्र तरिसकेपछि पनि
शरिर त मासु को टुक्रा हो आज छ भोलि छैन
तिम्रो नाम जिउँदो रहोस् न मरिसकेपछि पनि


२)म पहिले देखिनै निर्मोहि हु बार्न म सम्म केहि छैन
म बिन्दु हु जिवन अगाडि सार्न म सम्म केहि छैन
यद्ध भुमि मा उत्रेको छु , लड्छु , डर्दैन् कसै सगं
जिते त पुरा दुनिया मेरो हो हार्न म सम्म केहि छैन

३)
बिहान भै सक्यो सुर्यलाइ जगाउनुहोस
बेकामे मुर्दा हरु लाइ पर भगाउनुहोस्
महोदय, भर्खर त यात्रा सुरु भयको छ
कम पर्नेछ सिडि ईलिभेटर लगाउनुहोस्

बिज्ञापन
बिज्ञापन