विज्ञापन

एजेन्सी । पाकिस्तानी अदालतले मुम्बई आतंकवादी हमलाका ‘मास्टरमाइण्ड’ हफिज सइदलाई ३२ वर्षको जेल सजाय सुनाएको छ ।
विज्ञापन

पाकिस्तानको एक आतंकवादविरोधी अदालतले प्रतिबन्धित जमात–उद–दावाको प्रमुख समेत रहेका सइदलाई शुक्रबार ३२ वर्षको जेल सजाय सुनाएको हो ।
उनलाई आतंककारीलाई आर्थिक सहयोग गरेको भन्ने थप दुई मुद्दामा उक्त जेल सजाय सुनाइएको छ । ७० वर्षीय कट्टरपन्थी धर्मगुरुलाई यसअघि पनि यस्ता पाँचवटा मुद्दामा ३६ वर्षको जेल सजाय सुनाइसकिएको छ ।
विज्ञापन

अन्य समाचारहरु
तालिबान शासनको एक वर्ष : के छ अफगानिस्तानको ताजा स्थिति ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले कुमारी बाट थापे विशेष रक्षा बन्धन
विश्वमै आर्थिक मन्दीको खतरा, अमेरिकाको शक्ति खाेस्दै एसिया