विज्ञापन

उत्तर पश्चिममीजम्फारा राज्यबाट सयौँ बालिका हरू अपहरण मा पारेको हुनसक्ने आशंका गरिएको छ।त्यहाँ का एक जना शिक्षक ले बिबिसी संग कुरा गर्दै गत सुक्रबार बिहान बन्दूकधारीहरूले गरेको हमलामा कम्तीमा ३०० जना छात्रा हरू हराईरहेको कुरा बताए का छन्।उक्त राज्य का गभर्नर का प्रवक्ता ले हमाला को पुष्टि गरेका छन् तर थप जानकारी दिएको छैन।यस भन्दा अगाडि पनि विद्यार्थी हरू हराई रहेका थिए हालकै हप्ता भएको सामुहिक अपहरण का घटना मा यो पछिल्लो हो।गत हप्ता छिमेकी नाइजर राज्य स्थितकारा भन्ने राज्य मा ४२ जना विद्यार्थी सहित अपहरण मा परेका २७जनालाई अझै मुक्त गरीएको छैन।
अन्य समाचारहरु
मोदीबारे बिबिसीले बनाएको वृत्तचित्र भारतमा प्रसारण रोक.
क्यालिफोर्नियामा आँधी : १९ जनाको मृत्यु
चीनमा १८ मीटर अग्लो ‘हिउँ मान्छे’