विज्ञापन

२७ पुष अछाम
नेपाल कम्युनिस्ट पार्टी( नेकपा )को सोमबार बसेको अछाम जिल्ला कमिटीको विस्तारित बैठक बाट जिल्ला कमिटीको विस्तार भएको छ।
विज्ञापन


अध्यक्ष – चन्द्र बोहरा र सचिव – दान बहादुर साउँद निर्वाचित हुनुभएको छ।
साथै विगत लामो समय देखि पार्टी अन्तरगत विभिन्न कमिटी हरुमा काम गर्दै आएका व्याक्ती हरु बाट
अधिकांश सदस्यहरुलाई जिल्ला कमिटीमा मनोनीत गरेको छ।
विज्ञापन

अन्य समाचारहरु
कैलालीमा एमाले प्रवेश गर्नेको लर्को
प्रचण्ड ४दिने जापान भ्रमणमा
आरजु देउवा र भाजपा विदेश विभागबीच भेटवार्ता