असोज , १३
नेपालमा थप १५ सय कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा थप १५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विज्ञापन

प्रवक्त डा. जागेश्रर गौतमका अनुसार नयाँ थपिएका कोरोना संक्रमितसगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ७६हजार पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ७३१ जना डिस्चार्ज भएका छन ।यो सगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५५हजार ३००सय पुगेको छ ।
विज्ञापन

पछिल्लो २४ घण्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४९१ रहेको छ।
अन्य समाचारहरु
गर्मीले बढायो टाइफाइड र झाडापखाला, टेकु अस्पतालमा दैनिक ३ सय बिरामी
विदेशबाट नेपाल आउने यात्रुलाई अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाण नचाहिने
थप ५१ जनामा कोरोना संक्रमण