विज्ञापन

काठमाडौं :छिमेकी राष्ट्र चिनका राज्य परिषद सदस्य तथा विदेश मन्त्री वाङ् यी वाङ नेपालको तिनदिने भ्रमणमा हुनुहुन्छ यसै सिलसिलामा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेट गरेका छन।
व वाङ यी। वाङको भ्रमण लाई धेरै राजनीति बिश्लेसक हरुले रहस्यमय हिसाबले लिएका छन नेपालमा सदन बाट एम सी सी पारित भएपछि चीन नेपाल देखी रिसाएको पनि धेरैको तर्क रहेको थियो ।
विज्ञापन

त्यसकारण पनि वाङको तीनदिने नेपाल भ्रमण रहस्यमय रहेको हुनसक्ने अनुमान गरिन्छ शुक्रबार नेपाल आएका वाङको आज तिनदिन पूरा हुदै छ।
तस्बिर रत्न श्रेष्ठ/रासस
विज्ञापन

अन्य समाचारहरु
राप्रपा नेपालद्धारा पार्टी एकताका लागि वार्तासमिति गठन
विकासको युग सुरु भयो : ऊर्जामन्त्री लिङ्देन
मोदीबारे बिबिसीले बनाएको वृत्तचित्र भारतमा प्रसारण रोक.