
भदौ , २९
जनकपुर जयनगर रेल संचालनका लागि कम्पनीले २९ वटा पदपूर्तिका लागि १ सय २९ जना कर्मचारी माग गरेको हो।
कम्पनीले करार सेवामा खुल्ला प्रतिस्पर्धा बाट कर्मचारी पुर्तिका लागि सोमबार विज्ञापन प्रकाशित गरेको छ ।
यस्तैगरि कम्पनीले प्रसासनतर्फ एक जना शाका अधिकृत , कानुन तर्फ १ जना अधिकृत र तीन जना स्टेसन मास्टरको माग गरेको छ ।

सव इन्जिनियर , साहायक स्टेसन मास्टर , प्रमुख प्रशासन साहायक ,लेखापाल , कम्प्युटरअपरेटर , क्यासियर , टिकट बिक्रता सहायक , टिकट कलेक्टर , हेलपर , कार्यालय सगयोगी पदका लागी समेत विज्ञापन आहान गरिएको छ ।
आवेदकले असोज १२ गतेभित्र रेल कम्पनीको वेबसाईट https://nepalrailway.org/मार्फत विभिन्न विज्ञापनमा अनलाईन दरखास्त भर्न सक्ने जनाएको छ। यसमा समान्या लेखपढ गर्नेदेखि लिएर स्तानक गरेकाहरुले समेत सहभागी हुन सक्ने छ्न ।
यस कम्पनिले अधिकृतको लागि १०००रुपैयाँ , सहायक स्तरको लागी ४००रुपैयाँ र श्रेणी विहीन स्थको लागी ३०० रुपैयाँ तोकिको छ ।
अन्य समाचारहरु
टीकापुरको खड्ग चौकमा नगरपालिकाद्वारा हाइमास्ट लाइट जडान.
११करोड ३६ लाखमा निर्माण भएको अत्याधुनिक बसपार्क आजबाट सुचारु
स्थानीय युवाको सक्रियता चाप्टेमा काठेपुल निर्माण