विज्ञापन

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि उनले सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए । टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी अर्याल, बुद्धि आचार्य र सुनील पौडेल नाम सिफारिस गरिएको थियो ।
विज्ञापन

अन्य समाचारहरु
अदालतलाई न्यायलय भन्छौ रवि लामिछानेको पद च्युत गरेर कसले न्याय पायो मैले बुझेको छैन:केपी शर्मा ओली.
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन
राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने