राजनीति

नेपाली कांग्रेसले कसैको सहारा लिएर जानुपर्ने आवश्यकता छैनः शेखर कोइरला

बिज्ञापन

काठमाडौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई कसैको सहारा लिएर अगाडी जानुपर्ने आवश्यकता नभएको बताएका छन् ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा नेता कोइरालाले कांग्रेस एक्लै लडेपनि गन्तव्यमा पुग्न सक्ने बताएका हुन् । उनले पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय विपरित गठबन्धनका शिर्ष नेताहरुको बैठक बसेर जिल्लामा निर्णय पठाइएको बताए । उनले कांग्रेसका कार्यकर्ताले अर्को पार्टीमा स्वस्तिक चिन्ह लगाउनुपर्ने अवस्था आएको भन्दै उनले यसको लेखाजोखा निर्वाचन पछि गर्ने पनि बताए ।

नेता कोइरालाले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन घर–घरमा जान नेता–कार्यकर्तालाई निर्देशन दिए ।

बिज्ञापन
बिज्ञापन