March 22, 2023

मालिका समाचार

देशकाे ऐना

नेपाली काङ्ग्रेस भित्र लोकतान्त्र छैन :डा.शेखर कोइराला

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

१२ असोज काठमाडौ
नेपाली काङ्ग्रेस पार्टीले आन्तरिक लोकतान्त्र गुमाइसकेको हुनाले अब नेपाली काङ्ग्रेस भित्र लोकतन्त्र गुमाइसकेको डाक्टर शेखर कोइरालाले बताएका छ्न ।

प्राइम टेलिभिजनको जनता जान्न चाहान्छ कार्यक्रममा पत्रकार ऋषि धमला संगको कुराकानीमा कोइरालाले नेपाली काङ्ग्रेसका जनसम्पर्क संगठन हरु लगायत केहि सिमित व्याक्ती द्वारा संचालन हुन थालेको ले आन्तरिक लोकतान्त्र गुमाइसकेको बताउनु भयो।

विज्ञापन

साथै नेपाली काङ्ग्रेस पार्टीको अधिवेशन समयमा नहुन सके पार्टी झन गहिरो समस्यामा फस्ने बताउनु भयो ।