19/10/2021

मालिका समाचार

देशको ऐना

1

बालदिवस बिशेश “गजल “

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

आफ्नै भाग्य खोटो सम्झेर दिल दुखाउँछन् विचारहरू
अनि गाली गर्दा नि मुसुक्क हाँसी दिल दुखाउँछन् बिचारहरु
ती कोमल पाउले होटलको झुठो भाडामा माझछन्
अनि ति हात्का ठेला देखेर दिल दुखाउँछन् विचारहरू
गाली गर्छन् ती नाबालकलाई शाहु
भएकाहरु
अनि मलिन मुख लगाउँदै मलिन मुख लगाउँदै दिल दुखाउँछन् विचारहरू
दुःख मानेर पनि कता जाउन् चारैतिर सुन्ने संसार छ
अनि मेरो जिन्दगी यति नै रहेछ भनी दिल दुखाउँछन् विचारहरू।

 लेखक 

कुबेर निशानी
टीकापुर कैलाली

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।
विज्ञापन