राष्ट्रिय समाचार

चुनाव सर्दैन, आयोगलाई सरकारले सहयोग गर्छ : प्रधानमन्त्री

बिज्ञापन

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा तोकिएको समयमा चुनाव हुने बताएका छन् । मोरङको सुन्दरहरैचामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “निर्वाचन आयोगको काम निर्वाचन गराउने हो । सरकारको पूरा सहयोग छ । निर्वाचन सार्ने कुनै मनसाय छैन । तोकिएको समयमा चुनाव हुन्छ ।”

बिज्ञापन
बिज्ञापन