March 22, 2023

मालिका समाचार

देशकाे ऐना

इतिहासकै शाहासी ब्याक्ति पुनः प्रधानमन्त्रीमा नियुक्ति

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

काठमाडाैँ ।इतिहासकै शाहासी ब्याक्तित्व नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री मा नियुक्त हुनुभएको छ।
नेपालको संविधानको धारा ७६(२) अनुसार दलहरूले बहुमतको सरकार गठन गर्न दाबी पेश गर्न नसक्ने अवस्था सिर्जना भएपछि विपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले बुहमतको सरकारमा दाबी पेश गर्ने हिम्मत नजुटे पछि मुलकको प्रधानमन्त्रीको रुपमा तेस्रो पटक के पी शर्मा ओली नियुक्त हुन भएको हो शुुुक्रबार दिउँसो सफत ग्रहण हुुुुने भएको छ।

बिहीवार राति संविधानको धारा ७६(३) अनुसार ठूलो दलको नेताको हैसियतामा प्रधानमन्त्री नियुक्त हुनु भएको हो।
झापा विद्रोह बाट सुरु भएको उहाको यात्रा सिंहदरवार सम्म एमाले अध्यक्ष केपी शर्मा ओली ०७२ साल असोजमा पहिलोपल्ट माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका थिए । आज उनी तेस्रो पटक प्रधानमन्त्री बनेका छन् ।

विज्ञापन