विज्ञापन

काठमाडौं । नेपाल आलय निगमले पेट्रोलियम पदार्थमा केही मूल्य घटेर आएपनि घाटा कायमै रहेको बताएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार १५ दिनमा घाटा अझै ३ अर्ब ७४ करोड हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय निगमले पठाएको नयाँ मूल्य अनुसार प्रति लिटर डिजेलमा रु२.०२ ले बढेको छ भने हवाई इन्धनमा रू ०.३८ ले बढ्दा पेट्रोलको मूल्य भने प्रति लिटर रु ४.७९ ले घटेर आएको छ ।
विज्ञापन

अन्य समाचारहरु
सुनको मूल्यमा नयाँ रेकर्ड, अझै बढ्ने अनुमान
बोतल र जर्किनमा भरेर पेट्रोल बेच्न प्रतिबन्ध
टीकापुर महोत्सव माघ १५ सम्म चल्ने