December 4, 2022

मालिका समाचार

देशकाे ऐना

पल शाह पक्राउ

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

फल्गुन, १५ (तनहुँ) । जबरजस्ती करणीको आरोप लागेका नायक पल शाह(पुर्णर्विक्रम शाह) लाई प्रहरीले पक्राउ गरि तनहु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

आइतबार दिउँसो करिव १२ बजेतिर स्वयं जिल्ला प्रहरी कार्यलयमा हाजिर भएका शाहलाई प्रहरीले ३ः३० बजे अदालत पुर्‍याएको थियो । घटना सम्बन्धमा अनुसन्धान प्रक्रिया अगाडि बढाउन जिल्ला अदालतबाट सात दिनको म्याद थप भई आएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । उनले भने, ‘सात दिनको म्याद थपिएको छ । हिरासतमा राखेर अनुसन्धन अगाडि बढाउँछौं ।’

विज्ञापन
विज्ञापन