23/09/2021

मालिका समाचार

देशको ऐना

1

टीकापुरका कराटे खेलाडीले पन्जाब बाट जिते गोल्डकप

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

टीकापुर :कैलाली जिल्लाको टीकापुर नगरपालिका सिटी हल नजिक रहेको खुल्ला चौरमा संचालित सितोरियो कराते डोजोमा दैनिक ट्रेनिङ गर्ने खेलाडी हरुले भारतको पन्जाब बाट गोल्डमेडल जितेका छ्न

टीकापुर नगरपालिका बाट आफ्नै खर्चमा भरतको पन्जाब पुगेका खेलाडी हरुले भारतको विभिन्न प्रान्तका २६टीमलाइ उछिन्दै गोल्डमेडल जित्न सफल भएका छ्न।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

भारतको उत्तराखण्ड , हिमाचलप्रदेश, दिल्ली, चन्डिगड, लुधियना ,आग्रा,सिम्ला,बिहार , गाजिया वाद, ऋषिकेश ,मथुरा ,कल्कत्ता,पठानकोट,झारखण्ड ,महाराष्ट्र २ टीम पन्जाब १०कोब१० टीम संग भएको खुल्ला( कुमुते)फाइटमा टीकापुरको टीम प्रथम भएको हो टीकापुरको टीमलाई सपोर्ट गर्न धनगढी उपमहानगर पालिका १९कि कोचर सुधा चौधरीको मालिका समाचार लाई बताइन् । टीकापुरको टीममा टीकापुर नगरपालिका ९का पुष्कर साउद टीनपा १का नारायण साउद ,टी.न पा २ सितापुरका राहुल चौधरी ,टी.न पा १ का सुशील तिवारी , टी.न.पा १का निसान ठकुल्ला,रहेका थिए ।
दुइजनाले गोल्डेमेडल ,दुइजना सिल्बर मेडल, १ कास्यापद हात पार्न सफल भएक हुन।

विज्ञापन