विज्ञापन

कार्तिक ,११
नेपालमा थप ५ सय ७०जनामा कोरोना भाइरस संक्रमण देखिएका छन । पछिल्लो २४ घण्टामा ५ सय ७० जना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका डा.जागेश्रर गौतमले बताए ।
विज्ञापन

यस्तैगरी ,पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ । नेपालमा संक्रमितको कुल सङख्या १ लाख ६० हजार ४पुगेको छ ।
यस दिन कोरोनाबाट ३ हजार १६८ जना कोरोनाबाट मुक्त भएका छन । यो संगै नेपालमा हालसम्म कोरोनाबाटमुक्त हुनेको संख्या १ लाख १८ हजार ८४३ जना पुगेका छ्न ।
२४ घण्टामा जम्मा २ हजार ७ सय २५पीसीआर परिक्षण गरिएका छ्न । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख६९४परिक्षण गरिएका छ्न।
नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ।
अन्य समाचारहरु
सुदूरपश्चिममा पुनः कोरोना संक्रमण
छाला जोगाएर खेलौं रंग
सन्त निरंकारी मण्डल नेपाल, महेन्द्रनगरद्वारा महाकाली सिँचाई नहरको सरसफाई