विज्ञापन

एजेन्सी । विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु भएको छ ।
एकै खाद्य पसलका खाना खाँदा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
विषाक्त खाद्य पदार्थका कारण अरु १८ जना १४ बर्ष भन्दा कम उमेरका बालबालिका विरामी भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था स्थिर रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।
अन्य समाचारहरु
अमेरिकासहित विश्वका २० देश युक्रेनलाई हाईटेक हतियार दिन सहमत
दिनको सरदर १०० जना युक्रेनीहरू मरिरहेको जेलेन्स्कीले गरे स्वीकार
बंगलादेश र भारतको बाढी पहिरोमा कम्तीमा ५७ जनाको मृत्यु