धनगढी -जेठ-20
विज्ञापन

प्रभु बैंक लिमिटेड सुदुरपश्चिम प्रदेशले बिश्वब्यापी महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात (COVID) -19 बाट उत्पन्न हुनसक्ने महामारिलाई मध्यनजर गर्दै नेपाल प्रहरीलाई रु पचास हजार बराबरको स्वास्थ सामाग्री सहयोग गरेको छ ।

बिहिबार बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख नन्दराज जोशि र बैंकका धनगढी शाखाका प्रबन्धक रबि कान्त जोशिले एक कार्यक्रमका बिच नेपाल प्रहरिका सुदुरपश्चिम प्रहरी प्रमुख उत्तमराज सुबेदिलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो।
विज्ञापन

बैंकका प्रदेश प्रमुख जोशीले उच्च जोखिमका बाबजुत नेपाल प्रहरिले कोरोना रोकथाममा गरेको योगदान अत्यन्तै सम्मानयोग्य रहेको बताउनुभयो।

उक्त सामाग्री सहयोग गर्नुभयकोमा प्रहरी प्रमुख सुबेदिले प्रभु बैंक लिमिटेड र प्रदेश प्रमुख जोशीलाई धन्यबाद ब्यक्त गर्नुभयो।
अन्य समाचारहरु
समाजसेवी भरत रावलद्वारा टीकापुर अस्पताललाई व्हीलचेयर हस्तान्तरण
शबाना आजमी : जसले काठमाडौंका चिसो अभिनयलाई तताएर गइन् !
काठमाडौंको मेयरले पेटमा लात मार्दा धरानका मेयरको महिनाभरको तलब