27/01/2022

मालिका समाचार

देशको ऐना

प्रचण्डले चन्दा नदिएको झोक शेर बजारमा फेरे: एमाले अध्यक्ष ओली

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

काठमाडौ : माओवादी केन्द्रका अध्यक्ष पपुष्पकमल दाहाल(प्रचण्ड)ले चन्दा नदिएको झोक शेरबजार माथी फेरेको आरोप एमाले अध्यक्ष के पी शर्मा ओलीले लगाएका छ्न।

बुधबार एमाले केन्द्रियकमिटीमा मनोनयनमा परेका एमालेका सदस्य हरुको सफत ग्रहण कार्यक्रम बोल्दै एमाले अध्यक्ष ओलीले शेर बजारको बारेमा कुनै प्रसङ्ग नरहेको बेला प्रचण्डले शेर बजार लाई ध्वस्त पार्ने अभिव्यक्ति दिएको बताएका छ्न।

विज्ञापन
आफूले उपभोग गरेको खानेपानीको महशुल समयमै बुझाऔ, बिलम्ब शुल्क तिर्नबाट बचौं,——— पानीका पाईप तथा संरचनाहरूको सुरक्षा हामी सबैको दायित्व हो !———खानेपानीले प्रवाह गर्ने सेवा सुबिधा सम्बन्धि कुनै जिज्ञासा, सुझाव तथा गुनासो भए कार्यालयको टेलिफोन नम्बर ०९१-५६१४४९ मा सम्पर्क गरौ !!

साथै प्रचण्ड लाई कटाक्ष गर्दै प्रचण्डले बोलेको सब्द दोहोर्याउदै भने लेनिनले बोलेको पुजीवादको विकसित रुप साम्राज्यवाद हुन्छ भन्ने हो भने त्यो भन्दा बाठो भएर साम्राज्यवादको विकसित रुप शेर बजार भनेकोले धेरै साधारण घरपरिवारलाई पनि यसको असर परेको ओलीले बताए सामान्य पुजीका नयाँ व्याक्ती हरुको पनि शेर बजारमा लगानी रहेको र अनावश्यक कुरा गरेर शेर बजार ओरालो लगाउने काम प्रचण्ड ले गरेको बताए । थप्दै ओलीले भने कुनै शेर बजारी कारोवारीले कसैले चन्दा नदिएको झोकमा पख शेर बजार नै ध्वस्त बनाउछु भन्दै यस्तो अभिव्यक्ति दिएको एमाले अध्यक्ष ओलीले बताए ।

ओलिले भने प्रचण्डले यस्तो सम्म गर्दा कुनै पत्र पत्रीका हरुले लेखेका छैनन् यदि यही कुरा हामीले गरेको भए सडक तात्थ्यो माइती घरमा ठाउँ पुग्ने थिएन तर यहाँ सुन सान छ। चलिरहेको संसद बन्द गरि छली गरि अध्यादेश ल्यायो कोहि केहि बोलेनन् हामीले नेपाली को छोरा लाई नागरिक्ता दिन खोज्दा देश बेच्ने भए भन्दै प्रचार भयो केहि नगरी संसार भरि कुनै मुलुकमा परिवर्तन आएको रेकर्ड छैन त्यसैले एक गर्काले देश बनाउन सकारात्मककुरा सिक्नुपर्ने बताए ।

विज्ञापन