विज्ञापन

प्रेस चौतारी नेपाल कैलाली जिल्ला शाखाको नेकपा एमाले पार्टी कार्यलय धनगढीमा जिल्ला भानुभक्त आचार्यको अध्यक्षतामा मध्याह्न १२ बजे सुरु भएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमा बिराज रोसियाराको संचालनमा उद्घाटन भएको हो।
विज्ञापन

नेकपा एमाले सुदुरपश्चिम प्रदेश उपाध्यक्ष धर्मराज पाठक जिल्ला कमिटी नेकपा एमाले कैलाली जिल्ला कमिटी उपाध्यक्ष दुर्गा जोशी नेकपा पत्रकार महासंघ सुदुरपश्चिम हरि जोशी , लगायत उपस्थित रहेको छ।
विज्ञापन

अन्य समाचारहरु
राप्रपा नेपालद्धारा पार्टी एकताका लागि वार्तासमिति गठन
विकासको युग सुरु भयो : ऊर्जामन्त्री लिङ्देन
उपसभामुख इन्दिरा रानाले रास्वपाबाट दिइन् राजीनामा