काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल नारायणी नदी किनारको सरसफाइमा सहभागी भएका छन् ।विज्ञापन सोमबार नवलपरासी पुर्वको देवचुली नगरपालिका–१७ स्थित नारायणी नदी किनारमा सरसफाइमा सहभागी भएका हमालले सफाइ अभियानमा सहभागी हुन आग्रह गरेका छन् । उनले स्थानीय संस्था, व्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाइमा सक्रिय हुन आग्रह पनि गरेका छन् ।विज्ञापन Continue Reading Previous कस्ता रोगीलाई मासु हानिकारक हुन्छ ?Next कालीकोटको मान्मामा सरुवा रोग अस्पताल सञ्चालनमा अन्य समाचारहरु स्वास्थ तथा सरसफाइ गर्मीले बढायो टाइफाइड र झाडापखाला, टेकु अस्पतालमा दैनिक ३ सय बिरामी २०८०,जेष्ठ-१९,शुक्रबार १८:४४ मालिका समाचार स्वास्थ तथा सरसफाइ विदेशबाट नेपाल आउने यात्रुलाई अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाण नचाहिने २०८०,जेष्ठ-१९,शुक्रबार १८:३५ मालिका समाचार स्वास्थ तथा सरसफाइ थप ५१ जनामा कोरोना संक्रमण २०८०,बैशाख-२६,मंगलवार १७:४१ मालिका समाचार
अन्य समाचारहरु
गर्मीले बढायो टाइफाइड र झाडापखाला, टेकु अस्पतालमा दैनिक ३ सय बिरामी
विदेशबाट नेपाल आउने यात्रुलाई अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाण नचाहिने
थप ५१ जनामा कोरोना संक्रमण