तुलसीपुर । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रिय अध्यक्ष रन्जिता चौधरी (श्रेष्ठ) ले सबै जातजातिहरुले आफ्नो पहिचान र अधिकारको लागि लड्नु पर्ने समय भएको बताउनुभएको छ । नागरिक उन्मुक्ति पार्टी दाङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । साथै उहाँले थारु जातिको पहिचान र अस्तित्वका लागि थारु समुदाय एकजुट हुनुपर्ने बताउनुभयो । सो अवसरमा पार्टीका केद्रिय प्रवक्ता दामोदर पण्डित, नागरिक उन्मुक्ति पार्टी दाङ जिल्ला अध्यक्ष कुमार चौधरी, तुलसीपुर उपमहानगरपालिका १५ डुरुवाका थारु बुद्धिजिबि रोहित चौधरी, तुलसीपुर उपमहानगरपलिका ५ नमुना भुयार थान समितिका अध्यक्ष तथा कानुनी अधिबक्ता रामशरण चौधरी,घोराही उपमहानगरपालिका ८ का समाजसेवि धनिराम चौधरी र थारु बुद्धिजिवि कनैलाल चौधरी लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको संचालन शान्ता चौधरीले गनुभएको थियो ।
अन्य समाचारहरु
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन चीन सहयोग गर्न तयार छ: अग्नि सापकोटा
प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा पदीय मर्यादाको उल्लंघन गरे: भीम रावल