विज्ञापन

इटहरी । तेह्रथुमकी १७ वर्षीया एक किशोरी बलात्कार गरेको अभियोगमा २४ वर्षीय युवक समातिएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का सन्तोष कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आरोपित कटुवालले ती किशोरीलाई बिहीबार साँझ ब,लात्कार गरेको उल्लेख छ ।
विज्ञापन

ती किशोरीको परिवारले दिएको जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
तेह्रथुमस्थित इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको उनलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।
अन्य समाचारहरु
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ