August 14, 2022

मालिका समाचार

देशकाे ऐना

१७ वर्षीया किशोरी बलात्कार गर्ने पक्राउ

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

इटहरी । तेह्रथुमकी १७ वर्षीया एक किशोरी बलात्कार गरेको अभियोगमा २४ वर्षीय युवक समातिएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का सन्तोष कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विज्ञापन

आरोपित कटुवालले ती किशोरीलाई बिहीबार साँझ ब,लात्कार गरेको उल्लेख छ ।

ती किशोरीको परिवारले दिएको जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

तेह्रथुमस्थित इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको उनलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।

विज्ञापन