27/01/2022

मालिका समाचार

देशको ऐना

1

राप्रपा को अध्यक्षमा लिङ्देन विजयी

पुर्ब राजा ज्ञानेन्द्रले हस्तक्षेप गरेको कमल थापाको आरोप
विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

काठमाडौ १९ मंसिर
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्षमा राजेन्द्र लिङ्देन को विजय भएको छ।

हाल भैरहेको विभिन्न राजनीति पार्टीको महाअधिवेशन जस्तै राष्ट्रिय प्रजातन्त्रपार्टी नेपालको सम्पन्न महाअधिवेशन बाट यस अधिका अध्यक्ष कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी भएका छ्न ।
थापा र लिन्देलको करिब २सयमा १ मतको फरक रहेको राप्रपा लिन्देल समुहका नेताले बताएको छ।

विज्ञापन
आफूले उपभोग गरेको खानेपानीको महशुल समयमै बुझाऔ, बिलम्ब शुल्क तिर्नबाट बचौं,——— पानीका पाईप तथा संरचनाहरूको सुरक्षा हामी सबैको दायित्व हो !———खानेपानीले प्रवाह गर्ने सेवा सुबिधा सम्बन्धि कुनै जिज्ञासा, सुझाव तथा गुनासो भए कार्यालयको टेलिफोन नम्बर ०९१-५६१४४९ मा सम्पर्क गरौ !!
निवर्तमान अध्यक्ष कमल थापाको टुइट

अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएपछि प्रतिद्वन्दी कमल थापाले एक टुइट गर्दै आफुले हार भएको स्विकार्दै लिङ्देनलाई शुभकामना समेत दिएका छन भने पुर्ब राजा ज्ञानेद्र शाह बाट आफुलाइ हस्तक्षेप भएको उजागर गरेका छ्नुनले निर्मल निवासबाट पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै आलोचना पनि गरेका छन।
आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई १९९ मतको फरकले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
लिङ्देनले १८१७ मत प्राप्त गरेका छ्न भने थापाले १६१८ मत मात्रै पाएका छन् ।

विज्ञापन