विज्ञापन

२ अक्टुम्बर । हाथरसमा भएको सामूहिक बलात्कार केसमा पीडितासंग बलात्कार नभएको रिपोर्टको पूष्टि भएको छ । एडिजिद्वारा हिजो जारी गरिएको पोस्टमार्टम रिपोर्ट र फोरेन्सिक रिपोर्टमा भनिएको छकि सामूहिक बलात्कार भएको छैन, युवतीको मृत्यु हर्ट अटेकबाट भएको हो ।
तर उता चाहि पीडिताका आफन्तहरुले रिपोर्टमाथि प्रश्न चिन्ह खडा गरेका छन् । त्यस्तै इलाहाबाद हाईकोर्टको लखनऊ बेन्चले पनि प्रहरीको कारवाहीमाथि शंका उठाएको छ र उत्तर प्रदेश सरकारका बरिष्ठ अधिकारीहरुलाई सूचनापनि पठाई सकेको छ
विज्ञापन

स्मरण रहोसकि सामूहिक बलात्कारबाट यूपिको हाथरसमा एक २२ वर्षिय युवतीको आफ्नो खेतमा घाँस काट्ने दौरान १४ सेप्टेम्बरका दिन चार जानले पालैपालो बलात्कार गरेर मृत्यु भएको आरोप लगाइएको थियो । पीडिताको यहि २९ सेप्टेम्बरका दिन मृत्यु भएको थियो ।
अन्य समाचारहरु
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते
बर्दियामा बाघको आक्रमणबाट दुईजना महिलाको मृत्यु
ग्लोबल ओरियन्स नेपाल प्रा.लि. को नामबाट ठगी गर्ने ८ जना पक्राउ