विज्ञापन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आजदेखि देशव्यापी घरदैलो अभियान सुरु गर्दैछ ।
‘जनताको माझमा राप्रपा र घरदैलो अभियान’ अन्र्तगत हरेक जिल्लाका टोल–टोलमा पुगेर जनजागरण सुरु गर्दैछ । राप्रपाले स्थानीय तहको निर्वाचन केन्द्रीत रहेर अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि समेत खटाईसकेको छ ।
विज्ञापन

विज्ञापन

अन्य समाचारहरु
प्रचण्ड ४दिने जापान भ्रमणमा
आरजु देउवा र भाजपा विदेश विभागबीच भेटवार्ता
गठबन्धन दलका क्रियाकलापका कारण संघीयता बदनाम भयो : अध्यक्ष ओली